एनजिओ CSW67 फोरममा एड्वानको महिला सशक्तिकरण अभियानको चर्चा
- ADWAN Nepal

- Mar 13, 2023
- 1 min read

Special: एड्वान नेपालले दलित र सीमान्तकृत महिलाहरू र तिनका परिवारको निम्ति विगत पचीस वर्षदेखि सन्चालन गर्दै आएको महिला सशक्तिकरणअन्तर्गत आर्थिक सशक्तिकरण, जीविकोपार्जन र दीगो कृषि अभियानको परिचर्चा गर्न आयोजना गरेको एनजिओ सिएसडब्ल्यू ६७ भर्चुवल फोरममा प्यानेलिष्टहरूले एड्वानले गरेको सशक्तिकरणका अभियानको प्रशंसा गर्दै ग्रामीण महिलाहरूको आर्थिक सशक्तिकरण बिना समृद्ध नेपालको परिकल्पना गर्न नसकिने चर्चा गरे।
Read details news at: https://www.nepalism.com/post/ngo-csw67-adwan-virtual-forum-2023






Comments